एनएफ रेलवे एम्प्लोइज युनियनको एनजेपी शाखाद्वारा बाइक र्‍याली

blank

सिलगढी : रेलवेलाई नीजिकरण गर्नेको विरोध लगायत विभिन्न मागलाई लिएर एनएफ रेलवे एम्प्लोइज युनियनको एनजेपी शाखाले आवाज उठाएको छ। आज संगठनको तर्फबाट एडीआरएम कार्यालय अघिबाट एउटा बाइक र्‍यालीको निकालेर एनजेपीको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो।


blank

संगठनका शाखा सचिव रञ्जय चन्द्रले आफूहरूको मागलाई लिएर रेलवे विभागले चाँडै कुनै पहल नगरे आगामी दिनमा वृहत आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.