एनएफ रेलवे एम्प्लोइज युनियनको एनजेपी शाखाद्वारा बाइक र्‍याली

सिलगढी : रेलवेलाई नीजिकरण गर्नेको विरोध लगायत विभिन्न मागलाई लिएर एनएफ रेलवे एम्प्लोइज युनियनको एनजेपी शाखाले आवाज उठाएको छ। आज संगठनको तर्फबाट एडीआरएम कार्यालय अघिबाट एउटा बाइक र्‍यालीको निकालेर एनजेपीको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो।


संगठनका शाखा सचिव रञ्जय चन्द्रले आफूहरूको मागलाई लिएर रेलवे विभागले चाँडै कुनै पहल नगरे आगामी दिनमा वृहत आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *