एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखा-द्वारा अन्तर्राष्ट्रिय नारी दिवस पालन

खरसाङ: एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाको आयोजनामा आज अन्तर्राष्ट्रिय नारी दिवस पालन गरियो। खरसाङको रेलवे स्टेशन नजिक इम्प्लोइज युनियन कार्यालयमा सम्पन्न नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रूपमा दार्जिलिङ हिमालयन रेलवे (डीएचआर)-का निर्देशक एके मिश्र उपस्थित थिए भने नारी दिवसमाथि वक्ताको रूपमा नारी स्रष्टा आशा मुखिया लामा उपस्थित थिइन्। इम्प्लोइज युनियन खरसाङ शाखाका सचिव विशाल मुखियाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि एके मिश्र, विशिष्ट अतिथिहरू क्रमैले आशा मुखिया लामा, ईभालता मुखिया, शिक्षिका जेनी लेप्चा लगायत इम्प्लोइज युनियन खरसाङ शाखाको सभापति डिमु लेप्चा र सचिव विशाल मुखिया आदिको बाहुलीबाट केक काटेर नारी दिवस पालन गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै आशा मुखिया लामाले नारी सशक्तिकरण विषयमा जोड़ दिइन्। तिनले नारीहरूले पनि पुरुषहरूले झैँ विभिन्न क्षेत्रहरूमा निर्णय लिनु सक्नुपर्छ भनी बताइन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा डीएचआरको निर्देशक एके मिश्रले यसपाली नारी दिवसको थिम लैगिंग समानता रहेको विषयमा चर्चा गर्दै कुनै पनि समाजले नारीलाई सम्मान गरेन भने त्यो समाज अघि बढ्दैन, जुन समाजले नारीको सम्मान गर्छ त्यो समाज अघि बढ्छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes