एनएफ रेलवेका डीआरएम-द्वारा तीनधारेको मोटर स्ट्याण्ड अघिको लोकोशेड घरको निरीक्षण

खरसाङ (निसं): एनएफ रेलवेको डीआरएम अवकाशप्राप्त कर्नल एस चौधरी आज डीएचआरको 142 औं वर्षगाँठ कार्यक्रममा भाग लिनलाई तीनधारे आइपुगेका थिए। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न कार्यक्रममा भाग लिन अघि डीआरएम-ले तीनधारेको मोटर स्ट्याण्ड अघिपट्टि रहेको लोकोशेड घरको पनि निरीक्षण गरेका थिए। तिनीसितै एडीआरएम सञ्जय किरूवारवार, डेन सतीश ज्योति, डीएचआरको निर्देशक एके मिश्र, एरिया अफिसर नरेन्द्र मोहन लगायत अन्य रेलवे अधिकारीहरू पनि उपस्थित थिए। डीआरएम तीनधारे आएको समय वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको प्रतिनिधिहरूले भेट गरी तीनधारेको लोकोशेक अहिले प्रयोगमा नआएको र खाली ठाउँ रहेकोले यहाँ सार्वजनिक भवन निर्माणको लागि दिने निवेदन गरेका थिए। वरिष्ठ नागरिक कल्याण संगठनको पक्षबाट सभापति दिपक प्रधान, सल्लाहकार पूर्ण मास्के, वाणी सिंह लगायत अन्यहरू उपस्थित रहेका थिए। वरिष्ठ नागरिक कल्याण संगठनको पदाधिकारीहरूको मागलाई सुनेर यस विषयमा रेलवे ल्याण्ड डेभलोपमेन्ट अथोरिटीसित भेट गरी कुरा गर्ने सुझाउ दिएका थिए। डीएचआर-को 142 औं वर्षगाँठ कार्यक्रममा केही झण मात्र उपस्थिति दिएका डीआरएम एस चौधरीले बाहिर आएर पत्रकारहरूसित कुराकानी गर्दै आज तीनधारेमा डीएचआरको 142 औं वर्षगाँठ कार्यक्रममा भाग लिनलाई आएको र सिलगढीमा पनि रेलवेको कार्यक्रम रहेकोले यहाँ केही झण बसेर फर्किएको बताए। डीआरएम चौधरीले तीनधारेको मोटर स्ट्याण्डमा जीर्णावस्थामा रहेको ठाउँलाई कमर्शियल रूपमा प्रयोग गर्नलाई होटल, कार पार्किङ कि त सार्वजनिक भवन निर्माण गर्नलाई प्रयोग गरिने यसको लागि कसैलाई दिनु नसक्ने तर टेण्डर गरिने बताएका छन्। तीनधारे क्षेत्रमा रेलवे क्वार्टरहरूमा बस्दै आएका मानिसहरूलाई क्वार्टर खाली गर्ने भन्ने विषयमा रेलवेबाट आएको नोटिस विषयमा प्रश्न गर्दा यस विषयमा आफुलाई जानकारी नभएको र यस विषयमा कुरा बुझ्ने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes