एनएफ रेलवेका जीएम रायले गरे अलुआबाड़ी रेलवे स्टेशनको निरीक्षण

इस्लामपुर : रेलवेको सबै विभागका कर्मचारीहरूले मिलीजुली राम्रोभन्दा राम्रो काम गर्ने अनि यात्रीहरूलाई अधिकभन्दा अधिक सुविधा उपलब्ध गराओस् भन्ने उद्देश्य लिएर निरीक्षण गरिन्छ। एनएफ रेलवेका जीएम सञ्जीव रायले सोमबार इस्लामपुरको अलुआबाड़ी रेलवे स्टेशनको निरीक्षण अवधि यसप्रकार मन्तव्य व्यक्त गरे। अर्कोतिर, जीएमले अलुआबाड़ी रेलवे स्टेशनमा अझ राम्रो यात्री सुविधा र सुपरफास्ट एवम् एक्सप्रेस ट्रेनहरूको स्टपेज हुनुपर्ने बताउँदै यस विषयमा विचार विमर्श गरेर रेलवे बोर्डको ध्यानाकर्षण गर्ने बताए। अलुआबाड़ी रेलवे स्टेशनको नाम परिवर्तन गरेर इस्लामपुर जङ्क्शन अथवा इस्लामपुर टाउन राख्नेबारे प्रश्न गर्दा स्टेशनको नाम परिवर्तनको प्रस्ताव राज्य सरकारले रेलवे बोर्डमा पठाएपछि बोर्डले विचार विमर्श गरेर नाम परिवर्तन गर्नसक्ने तिनले बताए। यसैले नाम परिवर्तन गर्नेबारे यहाँको संगठनले राज्य सरकारसँग माग गरेपछि सरकारले प्रस्ताव पठाएपछि मात्र नाम परिवर्तन हुने तिनले बताए। स्मरण रहोस्, तृणमूल कांग्रेसको तर्फबाट दक्षिण भारत, दिल्ली, मुम्बई, पटनालगायत केही स्टेशनहरूको लागि सुपरफास्ट र एक्सप्रेस ट्रेनहरू अलवर रेलवे स्टेशनमा रोक्ने मागलाई लिएर एउटा ज्ञापन पत्र चढाएको थियो। तृणमूल कांग्रेसका जिल्ला अध्यक्ष र इस्लामपुर नगरपालिकाका चेयरम्यान कन्हैयालाल अग्रवालले बताएअनुसार आफूहरूले जीएमसमक्ष उक्त माग राखेपछि जीएमले यसबारे विचार गरेर पुरा गर्ने आश्वासन दिएको छ। अर्कोतिर, सीपीएमको इस्लामपुर एरिया कमिटीको तर्फबाट पनि इस्लामपुरको शान्तिनगरमा अन्डरपास अथवा ओवर ब्रिज बनाउने अनि रायगञ्जको लागि बिहानको ट्रेन शुरू गरिनु पर्नेलगायत अन्य मागहरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetsorgu paneliurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetparkgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1winjojobetjojobetbetgitDeneme Bonusu Veren Sitelergrandpashabetcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerbetpark Built with ❤︎ by appycodes