एनएफ रेलवे मजदुर युनियनको वार्षिक सभा सम्पन्न

सिलगढी : एनएफ रेलवेको मजदुर युनियनको 48औँ वार्षिक सभा आज सम्पन्न भयो। उक्त सभामा एनएफ रेलवे मजदुर युनियनका महासचिव आशिष विश्वास लगायत अन्य सदस्यहरू उपस्थित थिए। उक्त सभामा रेलवे कर्मचारीहरूको विविध समस्याबार चर्चा-परिचर्चा गरियो। एनएफ रेलवे मजदुर युनियनका सदस्यहरूले भारतीय रेल सेवामा भारत सरकारको विभिन्न निर्णयहरू विरुद्ध रोष व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *