एनएच 10-को मरमति कार्य जारी, सडक खोल्न अझ केही दिन लाग्ने सम्भावना

टिस्टा (निसं): हालै उत्तर सिक्किमा भएको प्राकृतिक आपदाको कारण टिस्टा नदीको जलस्तर अधिक बढेपछि यसले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत सिक्किमदेखि सिलगढी आउने मूल सडकलाई पनि विभिन्न ठाउँहरूमा क्षय-क्षति पुर्‍याएको छ। यसैले गर्दा हाल सिक्किमदेखि सिलगढी आउने वाहनहरू अन्य विकल्प मार्ग भएर गुडिरहेको छ। यसै क्रममा टिस्टा नदीले अधिकजसो ठाउँहरूमा मूल सडकलाई नै बगाएर लगेपछि सडकको नाम निशान समेत कतिपय ठाउँमा नरहेको जान्नमा आएको छ। विशेष गरेर टिस्टादेखि केही नजिकमा रहेको लिखेभीर, गेल खोला, 29 माइल लगायत अन्य कतिपय ठाउँहरूमा पनि सडक पूर्ण रूपले विच्छिन्न बन्न पुगेको छ।

उक्त राष्ट्रिय राजमार्ग 10 छिमेकी राज्य सिक्किम अनि कालेबुङको लागि एकमात्र जीवन रेखा रहेकोले गर्दा हाल सडक बन्द भएपछि मानिसहरूले विविध असुविधाको सामना गर्न परिरहेका छन्। यसको साथै देश विदेशबाट सिक्किम घुम्न गएका पर्यटकहरू समेत धेरै संख्यामा सिक्किममा नै प्राकृतिक आपदापछि फँसेका छन्। यसैले राष्ट्रिय राजमार्ग 10-लाई चाँडै खोलेर यातायात व्यवस्था सुचारू गर्नको लागि पीडब्ल्युडी विभागले लिखेभीर, 29 माइल, गेल खोला आदि ठाउँहरूमा सडकको निर्माण कार्य युद्धस्तरमा शुरू गरेको छ। अर्कोतिर, सम्बन्धित विभागले दिएको जानकारी अनुसार राष्ट्रिय राजमार्ग 10-को विभिन्न ठाउँहरूमा पैह्रो गएको कारणले गर्दा सडक खोल्न अझ केही दिन लाग्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes