एनएच 55 जोइन्ट एक्शन कमिटीको राष्ट्रिय राजमार्गका मुख्य अभियन्ता र सुपरिटेन्डेन्टसित भेट

खरसाङ : राष्ट्रिय राजमार्ग-55 अन्तर्गत सिलगढीको दार्जिलिङ मोड़देखि दार्जिलिङसम्मको ठेकेदारहरूलाई लिएर गठित एनएच 55 जोइन्ट एक्सन कमिटीको तर्फबाट एनएच 55- को मुख्य अभियन्ता र एनएच सुपरिटेन्डेट अभियन्तालाई भेटेर आज विभिन्न विषयमा अवगत गराए। उक्त नवगठित जोइन्ट एक्शन कमिटीद्वारा एनएच 55-को मुख्य अभियन्तालाई तिनकै कार्यालयमा भेट गरेर नवगठित कमिटीका पदाधिकारीहरू र मुख्य अभियन्तामाझ परिचय आदान प्रदान पनि गरियो। यस अवसरमा नवगठित जोइन्ट एक्शन कमिटीको पदाधिकारीहरूले स्थानीय ठेकेदारहरूले भोग्दै आइरहेको विभिन्न समस्याबारे मुख्य अभियन्तालाई जानकारी गराउँदै अहिलेसम्म गरेको कामको बील अझसम्म नभएको विषयमा पनि अवगत गराउँदै यस समस्याको समाधान चाँडै गरिनु पर्ने माग राखेका छन्। यस विषयमा चर्चा परिचर्चा गरेपछि मुख्य अभियन्ताले रहल बील आगामी अप्रेल महिनाभित्रमा भुक्तान गरिदिने वचन दिएको अनि भविष्यमा पनि एनएच 55-को कुनै पनि योजना रहे संगठनसित सम्पर्क गर्ने वचन दिएको जानकारी एनएच 55 जोइन्ट एक्शन कमिटीका सचिव नितिन छेत्रीले दिएका छन्। उक्त नवगठित जोइन्ट एक्शन कमिटीको प्रतिनिधि टोलीले एनएच-को सुपरिटेन्डेन्ट अभियन्तालाई पनि भेटेर विभिन्न विषयमा चर्चा-परिचर्चा गरे भने एनएच-का ठेकेदारहरूले भोग्दै आइरहेका विविध समस्याबारे पनि अवगत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbankobet girişbankobetJojobetcasibom Built with ❤︎ by appycodes