एनएच 55 को जोइन्ट एक्सन कमिटीको नव गठित कार्यकारिणी सदस्यहरूको खरसाङमा सभा

खरसाङ: एनएच 55 अन्तर्गत पर्ने ठेकादारहरूको संगठन जोइन्ट एक्सन कमिटीको नव गठित कार्यकारिणी सदस्यहरूको सभा खरसाङ बजारस्थित एउटा होटलमा सभापति रबि प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा दार्जिलिङदेखि दार्जिलिङ मोड़सम्मका सम्पूर्ण सदस्यहरू उपस्थित थिए भने यस सभाले नव गठित समितिको कोर समितिका संयोजक प्रेम गुप्ताको राजीनामालाई स्वीकार गर्दै उक्त पदमा कुन्दन तामङलाई सर्वसम्मतिद्वारा चयन गरियो। सभामा कतिपय क्षेत्रहरूबाट छुट्न गएको कार्यकारिणी सदस्यहरू अनि सल्लाहकारहरू पनि चयन गर्यो। सभामा सचिव नितीन छेत्रीले संगठनको पञ्जीकरण प्रक्रिया शुरू भएको जानकारी गराए भने सल्लाहकार आरबी लामा अनि रूप नारायण प्रधानले संगठनलाई सुचारू ढङ्गमा परिचालन गर्न हेतु सुझाउ राखे। अन्त्यमा सभापति रबि प्रधानले संगठनको भावी कार्यहरूमाथि  जानकारी गराउँदै चाँड़ै विभागी अभियान्तसँग सम्पर्क गरेर नव गठित समितिसँग परिचय साथै नयाँ कार्य योजनाहरू गराउने अनि एनएच 55 को उन्नतिको निम्ति भारत सरकारको विभागसँग सम्पर्क भइरहेकोले अब चाँड़ै उक्त विषयको निम्ति कोर कमिटीका सदस्यहरूलाई दिल्ली पठाउने जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilbet girişbabilbetJojobetcasibom Built with ❤︎ by appycodes