एनएचपीसी चरण 3 अन्तर्गत रम्बीमा भारत अमृत महोत्सव कार्यक्रम सम्पन्न

रम्बी: भारत स्वतन्त्रता भएको 75औँ अमृत महोत्सव अन्तर्गत आज रम्बी टिस्टा जलविद्युत परियोजना चरण 3 मा भारतको अमृत महोत्सव कार्यक्रम पालन गरियो। केन्द्र सरकारले घोषणा गरेको भारत अमृत महोत्सव कार्यक्रम अन्तर्गत आज रम्बी केन्द्रिय विद्यालयका आठौँदेखि दशौँ श्रेणीसम्मका विद्यार्थीहरूलाई 27 माईलस्थित टिस्टा जलविद्युत परियोजनामा घुमाउन लगेर एनएचपीसीले  टिस्टा नदीबाट कसरी विद्युत सञ्चार गरिरहेको छ भन्नेबारे जानकारी गराउनको साथै विद्यार्थी नानीहरुलाई हाईडल प्रोजेक्टको परिदर्शन पनि गराइयो। एनएचपीसी अधिकारी मिना मार्डीले सञ्चालन गरेको भारत अमृत महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै टिस्टा जलविद्युत परियोजना चरण 3 का अभियन्ता प्रभारी एके ग्रोवरले भारत देशले अहिलेसम्म के-कस्ता प्रगति गरिरहेको छ साथै बिजुलीको उत्पादनमा एनएचपीसीको योगदान बारे जानकारी दिए। केन्द्रिय विद्यालयका 34 जना नानीहरु अनि 8 जना शिक्षक-शिक्षिकालाई लिएर आजको भ्रमण कार्यक्रम गरिएको थियो। स्मरण रहोस, एनएचपीसी-ले गत वर्ष पनि अमृत महोत्सव कार्यक्रम अन्तर्गत स्थानीय मङपु शारदा उच्च विद्यालयका विद्यार्थीहरुलाई हाईडल प्रोजेक्टको भ्रमण गराउनको साथै विद्युत उत्पादनबारे जानकारी गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes