एनएचपीसी-ले पर्यावरणको उल्लङ्घन गरेको आरोप लगाउँदै एडवाडर्सले लेखे नेशनल ग्रीन ट्रीब्युनललाई पत्र

दार्जिलिङ (निसं) : एनएचपीसी-ले पर्यावरणको उल्लङ्घन गरेको आरोप लगाउँदै यसको निष्पक्ष जाँच गरिनु पर्ने माग गर्दै हाम्रो पार्टी अध्यक्ष तथा जीटीएका सभासद अजय एडवाडर्सले राष्ट्रिय हरित न्यायाधीकरण (नेशनल ग्रीन ट्रीब्युनल)-लाई पत्राचार गरेका छन्। गत 4 अक्टोबर 2023 को बिहानी पाखा सिक्किमको विभिन्न स्थानहरू लगायत पश्चिम बंगाल राज्यको दार्जीलिङ र कालेबुङ जिल्लामा टिस्टा नदीको भेल बढेर ब्यापक मात्रामा क्षय-क्षति पुऱ्याएको छ। घटनाको शुरूवात सिक्किमको रोनक लेकबाट भएको हो भन्ने भनाई छ। निरन्तर रूपमा परेको पानीले रोनक लेकबाट बाढको शुरूवात भएको थियो अनि चुङथाङको टिस्टा बाँधमा बाढको पानी पुगेको थियो, बाँधको ढोका खोल्न नपाई केही क्षणमा नै बाँध ध्वस भएको थियो भन्ने एडवाडर्सले राष्ट्रिय हरित न्यायधीकरणलाई लेखेको पत्रमा उल्लेख गरेका छन। एनएचपीसी-ले आफ्नो परियोजनाको योजना आरम्भ गर्दा कतिपय नियमहरूको उल्लङ्घन गरेको थियो भन्ने धेरैको आरोप छ।

पर्यावरण 1986 ऐनलाई पालन गर्नु पर्ने अनिवार्य रहेको छ तर ती ऐनलाई पालन नगरिएको धेरैको भनाई छ।यी विषयहरूको निष्पक्ष जाँच गरिनु पर्ने सभासद अजय एडवाडर्सले राष्ट्रिय हरित न्यायधीकरण समक्ष अनुरोध गरेका छन्। बाँध निर्माण कार्यको अवधि स्थानीय मानिस, एनजीओ, योजनाकर्ता साथै सत्ता पक्षबीच बैठक बसेको थियो अनि त्यो बैठकमा स्थानीय मानिस साथै एनजीओ-का कार्यकर्ताहरूले पर्यावरणलाई हानी पुगेको विषयबारे अवगत गराउँदा सत्ता पक्षको कार्यकर्ताहरूले स्थानीय मानिस साथै एनजीओ-का कार्यकर्ताहरूलाई धम्काएका थिए भन्दै अब हुने बैठकहरूमा त्यस्तो घटनाहरू नहोस् भनी पत्रमा सभासद एडवाडर्सले अनुरोध गरेका छन्। गत दिन आएको बाढले जे-जति क्षति पुऱ्याएको छ,त्यसको भरपाईको गरिनु पर्ने माग पनि सभासद एडवाडर्सले आफ्नो पत्रमा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes