एनएचपीसी-मा भारतका अमृत महोत्सव कार्यक्रम सम्पन्न

मङपु: भारत स्वतन्त्रता भएको 75औं वर्ष गाँठको सुअवसरमा अमृत महोत्सव कार्यक्रम अन्तर्गत आज र टिस्टा जलविद्युत परियोजना चरण तीनको 27 माईल एनएचपीसी परियोजनामा भारतका अमृत महोत्सव पालन गरियो। केन्द्र सरकारद्वारा घोषणा गरिएको भारतको अमृत महोत्सव कार्यक्रम अन्तर्गत आज रम्बी बजारको विद्यालयका विद्यार्थीहरूलाई जलविद्युत परियोजनामा लगेर एनएचपीसी-को तर्फबाट टिस्टा नदीबाट कसरी विद्युत उत्पादन गरिरहेको छ भन्ने बारे जानकारी गराउनको साथै विद्यार्थी नानीहरुलाई हाईड्रल प्रोजेक्टको परिदर्शन पनि गराइयो। भारतका अमृत महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै टिस्टा जलविद्युत परियोजना चरण तीन-का अभियन्ता प्रभारी एके ग्रोवरले भारत देशको बिजुली उत्पादनमा एनएचपीसी-को महत्वपूर्ण योगदान रहेको जानकारी दिनको निम्ति नै केन्द्रिय विद्यालयका विद्यार्थीहरू अनि शिक्षक-शिक्षिकाहरूलाई लिएर आजको कार्यक्रम गरिएको बताए।

अभियन्ता प्रभारी एके ग्रोवरले बिजुलीको उत्पादन त्यति सजिलो छैन्, यसको लागि मेहनत तथा लगनशीलताको पनि खाँचो रहेको कुरा बताए। स्मरण रहोस्, एनएचपीसी-ले अमृत महोत्सव कार्यक्रम अन्तर्गत स्थानीय विभिन्न विद्यालयका नानीहरुलाई हाईड्रल प्रोजेक्टको भ्रमण गराउनको साथै विद्युत उत्पादनबारे जानकारी गराउँदै आइरहेको छ। एनएचपीसी-को व्यवस्थापक एचआर मिना माडीले सञ्चालन गरेको आजको कार्यक्रममा प्रमुख अतिथि एनएचपीसी चरण तीन-का मुख्य अभियन्ता प्रभारी एके ग्रोवर, व्यवस्थापक एसएच साजिद अख्तर, रम्बी उच्च माध्यामिक विद्यालयका शिक्षक-शिक्षिकागण लगायत एनएचपीसी-का अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcasinolevant girişcasinolevantcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes