निजी स्कुलको मनमानीविरुद्ध अभिभावकहरूले गरे विरोध प्रदर्शनी

सिलगढी : लकडाउनको कारण गत तीन महीनादेखि सबै शैक्षणिक संस्थानहरू बन्द रहेको छ। यसैबीच प्रधाननगर थाना अन्तर्गत पर्ने एउटा गैर सरकारी स्कुलले मेन्टनेन्सको नाममा रुपियाँको माग गरेकोमा आज अभिभावकहरूले विरोध प्रदर्शनी गरे। यसको साथै अभिभावकहरूले स्कुल प्रबन्धनलाई एउटा ज्ञापन पत्र पनि चढाए। गत तीन महीनादेखि स्कुल बन्द अवस्थामा रहेको छ भने स्कुल प्रबन्धनले कुन आधारमा अभिभावकहरूलाई मेन्टनेन्स फीस, बस भाड़ा, कम्प्युटर क्लासको खर्च आदिको माग गरिरहेको अभिभावकहरूको आरोप रहेको छ। स्कुलले आफू खुशी रुपियाँको माग गरिरहेको अभिभावकहरूले आरोप लगाएका छन्। अभिभावकहरूले बताएअनुसार सरकारले लकडाउन अवधि सबै स्कुलहरूको फीस माफ गर्ने आह्वान गरे तापनि कुन आधारमा स्कुल प्रबन्धनले रुपियाँको माग गरिरहेको छ। लकडाउनको कारण कामकाज बन्द रहेकोले गर्दा स्कुलको फीस तिर्नु सम्भव नरहेको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetGrandpashabetvdcasinomatadorbetonwincasibom casibom sekabet xteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetpalacebetbahiscasino1wingrandpashabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetcasinolevantcasibom Built with ❤︎ by appycodes