निखिल साहनीले मनोनयन पत्र लिए फिर्ता

सिलगढी : सिलगढी 18 नम्बर वार्डका तृणमूल नेता निखिल साहनीले आफ्नो मनोनयन पत्र फिर्ता लिएका छन्। स्मरण रहोस्, सिलगढी नगरनिगम चुनाउमा पूर्व काउन्सिलर निखिल साहनीलाई तृणमूल पार्टीले टिकट नदिएपछि रूष्ट भएर तिनले निर्दलीय प्रार्थीको रूपमा मनोनयन पत्र बुझाएका थिए। यसपछि तृणमूल पार्टीका शीर्ष नेतृत्वहरूसित कुराकानी गर्नको साथै एउटा बैठक गरेपछि तिनले आज महकुमाशासक कार्यालयमा गएर आफ्नो मनोनयन पत्र फिर्ता लिएको बताइएको छ। तिनी आज तृणमूल नेता गौतम देवसित महकुमाशासक कार्यालयमा आएर मनोनयन पत्र फिर्ता लिएका हुन्। यस अवसरमा तिनले भने, पार्टीको लागि नै कार्य गर्ने साथै आगामी दिनमा तृणमूल प्रार्थीको लागि आफ्नो वार्डमा चुनाउ प्रचार गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes