निखोज दिव्याङ्ग नाबालकलाई उद्धार गरेर परिवारलाई सुम्पिदियो पुलिसले

सिलगढी : एनजेपी थाना पुलिसले निखोज दिव्याङ्ग नाबालकलाई उद्धार गरेर परिवारका सदस्यहरूलाई सुम्पिदियो। प्राप्त जानकारी अनुसार उत्तर दिनाजपुरको चोपडा निवासी एकजना नाबालक अभिजीत बर्मन गत बिहिबार अचानक घरबाट निखोज भएका थिए। धेरै समय बितिसक्दा पनि छोरा घर फर्किनआएपछि परिवारका सदस्यहरूले चोपडा थानामा निखोज भएकोबारे अभियोग दर्ता गरेका थिए। यसपछि चोपडा थानाले उक्त नाबालकको फोटो विभिन्न पुलिस स्टेशनहरूमा पठाएको थियो। अर्कोतिर, राजगञ्जको पानीकौरी इलाकामा उक्त नाबालक यताउता घुमिरहेको स्थानीय मानिसहरूले देखेपछि यसबारे पुलिसलाई खबर दिए। पछि एनजेपी पुलिसले जाँच अवधि चोपडाबाट निखोज भएका नाबालक अभिजीत बर्मन रहेको थाहा पाएपछि पुलिसले नाबालकको परिवारका सदस्यहरूलाई खबर दिए। खबर पाएर गत साँझ नाबालकको परिवारका सदस्यहरू एनजेपी थाना पुगेपछि पुलिसले अभिजीतलाई परिवारलाई सुम्पिदिए। निखोज  छोरा अभिजीतलाई भेट्टाएपछि परिवारका सदस्यहरू निक्कै खुसी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes