निखोज महिला सिलगढीबाट उद्धार, तीनजना युवक हिरासतमा

सिलगढी : मतिगढा थाना अन्तर्गत पर्ने  भाङ्गापुल इलाकाबाट शनिबार निखोज भएकी विवाहिता महिला आइतबार सिलगढीको एयरभ्यू मोडबाट उद्धार गरेको छ। पुलिसले यस मामिलामा तीनजना युवकसमेत एउटा वाहन पनि जफत गरेको छ। उक्त निखोज महिला सुजाता कार्जीको रूपमा चिन्हित भएको छ भने हिरासतमा राखिएका युवकहरू क्रमैले मोहम्मद शहीद खान, मोहम्मद अरीस खान अनि मोहम्मद साहेब खानको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार सुजाता कार्जीको अन्य एकजना पुरुषसँग प्रेम सम्बन्धमा रहेपछि घरबाट भागेको साथै आज उक्त महिला अनि तिनको प्रेमी आफ्ना साथीहरूसँग एउटा वाहनमा सवार भएर सिलगढीबाट मणिपुर गइरहेको समय एयरभ्यु मोड़ नजिक ट्राफिक पुलिसद्वारा वाहनको जाँच अवधि पक्राउ गरेर मतिगढा थाना लगेको बताइएको छ। उक्त महिलाका परिवारका सदस्यहरूले यस सम्बन्धमा मतिगढा थानामा अभियोग दर्ता गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes