निखोज युवकको शव टिस्टा केनलबाट उद्धार, जाँचमा जुट्यो पुलिस

फाँसीदेवा (निसं): तीन दिनदेखि निखोज युवकको शव टिस्टा केनलबाट फेला परेपछि इलाकामा सनसनी फैलिएको छ। आज सिलगढी महकुमा परिषद अन्तर्गत फाँसीदेवा ब्लकको जलास निजाम तारा अञ्चलको पावरहाउस टिस्टा केनल गेटबाट शव फेला परेको छ।  मृतक युवकको नाम महेश चौधरी हो। तिनी सिलगढीको बङ्किमनगर इलाका निवासी थिए। प्राप्त जानकारी अनुसार तिनले धेरै समय अघिदेखि फूलबारी इलाकामा हार्डवेयरको दोकान चलाउँथे। गत 25 अप्रेलको दिन अपरान्ह खाना खानु जान्छु भनेर तिनी दोकानबाट निक्लेका थिए। यसपछि तिनी निखोज थिए। घर परिवारले विभिन्न ठाउँहरूमा खोजी गरे तापनि तिनको कुनै पत्तो लागेन। यसपछि परिवार पक्षले एनजेपी थानामा तिनी निखोज भएकोबारे अभियोग दर्ता गरेको थियो। अर्कोतिर, फाँसीदेवा ब्लकको जलास निजाम तारा अञ्चलको पावरहाउस टिस्टा केनल इलाकामा आज स्थानीय मानिसहरूले उक्त शव देखे। यसपछि घटनाको जानकारी फाँसीदेवा पुलिसलाई दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरे। परिवारका सदस्यहरू पनि पछि घटनास्थलमा पुगे अनि शवको पहिचान गरे। शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। यो घटना आत्महत्या हो अथवा हत्या गरेको हो भन्नेबारे फाँसीदेवा थाना पुलिसले जाँच शुरू गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes