निम्न स्तरीय समानको प्रयोग गरेर सड़क निर्माण गरेको आरोप लगाउँदै इलाकावासीद्वारा क्षोभ प्रकट

नक्सलबारी : नक्सलबारीको नवकान्त जोत इलाकामा घटिया क्वालिटीको सामान प्रयोग गरेर सड़क निर्माण गरेको अभियोग उठेको छ। इलाकावासीहरूको आरोप अनुसार बारम्बार अवगत गराए तापनि सड़क निर्माण कार्य ठिकसँगले भएको छैन। सड़कमा आवत-जावत गर्दा त्यहाँ बिछ्याएको पिच तथा बलुवाको एउटा भाग निस्किरहेको छ। यसबारे नक्सलबारी मुखियालाई पनि अवगत गराइसकेको छ। अभियोग पाएपछि नक्सलबारी ग्राम पञ्चायत प्रधान जयन्ती किरोले घटनास्थलको निरीक्षण गरिने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes