निम्न स्तरको समान प्रयोग गरेर सडक निर्माण गरेको आरोप लगाउँदै गाउँलेहरूले बन्द गरिदिए काम

कुचबिहार : निम्न स्तरको समान प्रयोग गरेर सडक निर्माण कार्य गरेको आरोप लगाउँदै गाउँलेहरूले आज काम रोकिदिएको छ। उक्त घटना कुचबिहार 2 नम्बर ब्लकको गोपालपुर ग्राम पञ्चायतमा घटेको हो। पथश्री परियोजना अन्तर्गत गोपालपुर ग्राम पञ्चायतको चौरङ्गी बजारदेखि कर्मकारपाडा भाया हात्तीधुयासम्म सडक निर्माण कार्य चलिरहेको छ। गाउँलेहरूको आरोप अनुसार दीर्घदिनपछि उक्त सडकको निर्माण कार्य शुरू गरे तापनि निर्माण कार्यमा निम्न स्तरको समानहरू प्रयोग गरिरहेको छ। यस प्रकारले सडकको निर्माण गरे एकदिनमै सडक भत्किनेछ। यसैले आज गाउँलेहरूले यसको विरोध जनाउँदै सडक निर्माण कार्य बन्द गरिदिएको हो। स्थानीय मानिसहरूले बताएअनुसार निम्न स्तरको समानहरू प्रयोग गरेक सडक निर्माण गरे आफूहरूलाई कुनै फाइदा हुनेछैन। गुणस्तरीय समानहरू प्रयोग गरेर सडक निर्माण गरिनुपर्ने गाउँलेहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes