निरज जिम्बाद्वारा 11 वर्षीय दिव्याङ्ग आशना राईलाई व्हिल चेयर प्रदान

मिरिक : विधायक निरज जिम्बाले तराई क्षेत्र अन्तर्गत पर्ने पूर्वी चेङ्गा बस्तीमा भ्रमण गर्दै 11 वर्षीया दिव्याङ्ग बालिका आशना राईसित पनि भेटघाट गरे। विधायक निरज जिम्बाले भने, विपन्न परिवारमा जन्मेकी आशना राईले सानै उमेरमा आफ्नो बाबुलाई गुमाएकी छन्। तिनी जन्म अवस्थादेखि नै सेरेब्रल पाल्सी नामक रोगले ग्रस्त भएकोले गर्दा हिँड्डुल गर्न असमर्थ छन्। यसैले उक्त बालिकालाई व्हिल चेयर उपहार दिने अवसर पाएको तिनले बताए। घर परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उक्त बालिकालाई विल चेयर जुटाउन असमर्थ थिए। उक्त व्हिल चेयरको सहयोगमा उक्त बालिका आफ्नो पाठशाला जान साथै साथीहरूसित भेटघाट गर्न निक्कै मद्दत मिल्ने तिनले बताए। उक्त बालिका आशनालाई मैले व्हिल चेयरमा राखेर तिनका साथीहरूसित भेट गराउन टोलमा लैजाँदा तिनको अनुहारमा मुस्कान देखेर आफूलाई आनन्दित तुल्याएको निरज जिम्बाले बताए। आशना एकजना असल विद्यार्थी रहेको साथै पढ्नमा निक्कै रुचि रहेको तिनको आमाले बताएपछि मैले आशनाको पढाईको सम्पूर्ण खर्च बेहोर्ने वचन दिएको जिम्बाले बताए। तिनले अझ भने, म संकटमा परेका प्रत्येक व्यक्तिको अनुहारमा मुस्कान हेर्न चाहन्छु र आफ्नो क्षमता अनुसार सबैलाई मद्दत गर्नेछु। तराई चेङ्गा शाखाका गोरामुमो प्रतिनिधिले विधायक निरज जिम्बालाई एउटा मानवताको ज्वलन्त उदाहरण दिँदै आशना राईलाई सहयोग प्रदान गरिदिएकोमा धन्यवाद दिँदै आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes