निरज जिम्बाद्वारा खरसाङ टाउन क्षेत्रको लागि चिकित्सा सामग्रीहरू प्रदान

खरसाङ : दार्जिलिङका भाजपा विधायक निरज जिम्बाद्वारा आज खरसाङ टाउन क्षेत्रको लागि कोभिड महामारीको समय सुरक्षित रहनलाई सर समानहरू प्रदान गरियो। गोरामुमो खरसाङ टाउन कमिटीको पार्टी कार्यालयमा आज विधायक निरज जिम्बाले खरसाङ टाउनको 20 वटै वार्डहरूको लागि सेनिटाइजर, मास्कहरू, सेनिटाइजर मसिनहरू, अक्सिमिटर आदि सामग्रीहरू प्रदान गरे। उक्त सर समानहरू गोरामुमो खरसाङ टाउन कमिटिका सभापति सञ्जय छेत्रीलाई हस्तान्तरण गरियो। यस अवसरमा दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले कोभिड महामारीको दोस्रो लहरमा धेरै खतरा रहेको बताउँदै विधायकको हैसियतमा कोभिड संक्रमणको रोकथामको निम्ति खरसाङ टाउन क्षेत्रको लागि सामग्रीहरू प्रदान गरेको जनाए। तिनले खरसाङ ब्राञ्च अन्तर्गत पर्ने समष्टिहरूको लागि पहिलेबाटै सामग्रीहरू प्रदान गरिसकेको तर टाउनको लागि दिएको थिएन त्यसैले खरसाङ टाउन क्षेत्रको लागि आज यी सामग्रीहरू प्रदान गरिएको हो भनी बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes