निरज जिम्बाद्वारा विधायक कोषबाट जन कल्याणकारी योजनामार्फत विकास कार्य

दार्जिलिङ (निसं): दार्जिलिङका विधायक निरज जिम्बाले विधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत जन कल्याणकारी योजना मार्फत कतिपय विकास कार्यहरू गर्दै आइरहेका छन्। यसैक्रममा दार्जिलिङ नगरपालिका अन्तर्गत लालकोठी वार्ड नम्बर 11 अन्तर्गत कल्याण विकास समितिमा सिँढीको मरमति साथै स्टिलको रेलिङ लगाउने कार्य गरेको छ। स्थानीय वासिन्दाहरुले जानकारी गराए अनुसार उक्त सिँढीको अवस्था चिन्ताजनक रहेको कारण सम्बन्धित विभागमा धेरैपल्ट गुहार लगाए तापनि कतैबाट पनि यसबारे सुनवाइ नभएपछि दार्जिलिङका विधायक निरज जिम्बालाई यसबारे लिखित अवगत गराए पछि तिनले उक्त सिँढीको मरमति निर्माण कार्य गरिदिएको बताइएको छ।

प्राप्त जानकारी अनुसार विधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत वर्ष 2022-23 को स्थानीय विधायक क्षेत्र बिकास योजना कोषमार्फत दार्जिलिङ नगरपालिका क्षेत्राधिकार अन्तर्गत 2,00,000/- अनुमानित राशिमा निर्माण भएको बताइएको छ। उक्त पहलको लागि विधायक निरज जिम्बालाई स्थानीय लालकोठी कल्याण बिकास समितिले गाउँलेहरूको पक्षबाट धन्यवाद दिँदै आभार प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes