नयाँ दिल्ली : निर्भया मामिलाबारे आज केही समय पछि नै दिल्लीको पटियाला हाउस कोर्टमा सुनवाई हुने भएको छ। सम्भवत अपरान्ह दुई बजी उक्त निर्भया केसमा कोर्टले चुड़ान्त फसेला सुनाउन सक्ने छ। निर्भया मामिलाका चारजना दोषीहरूलाई आज फाँसीको सजाय दिने फसेलामा मोहर लाग्न सक्ने सम्बन्धित सूत्रले बताएको छ।