निर्भया केसको आज सुनवाई

नयाँ दिल्ली : निर्भया मामिलाबारे आज केही समय पछि नै दिल्लीको पटियाला हाउस कोर्टमा सुनवाई हुने भएको छ। सम्भवत अपरान्ह दुई बजी उक्त निर्भया केसमा कोर्टले चुड़ान्त फसेला सुनाउन सक्ने छ। निर्भया मामिलाका चारजना दोषीहरूलाई आज फाँसीको सजाय दिने फसेलामा मोहर लाग्न सक्ने सम्बन्धित सूत्रले बताएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.