निर्दलीय मणिकुमार छेत्रीले लिए नामाङ्कन फिर्ता, पत्रकार सुवास छेत्रीलाई समर्थन गर्ने घोषणा

खरसाङ (निसं) : खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट भूतपूर्व सैनिक संगठनको प्रार्थी मणिकुमार छेत्रीले आफ्नो नामाङ्कन पत्र फिर्ता लिएर निर्दलीय प्रार्थी पत्रकार सुवास छेत्रीलाई समर्थन गर्ने भएको छ। आज नामाङ्कन पत्र फिर्ता लिने अन्तिम दिनमा भूतपूर्व सैनिक सङ्गठनको पक्षबाट खरसाङको अम्बटे पंखाबारी लङ्भ्यु समष्टीका प्रार्थी मणिकुमार छेत्रीले आज आफ्नो नामाङ्कन पत्र फिर्ता लिएर निर्दलीय प्रार्थी पत्रकार सुवास छेत्रीलाई समर्थन गरेर चुनाउ प्रचारमा पनि सहयोग गर्ने भएका छन्। आज आफ्नो नामाङ्कन पत्र फिर्ता लिएपछि खरसाङमा पत्रकार सम्मेलन बोलाएर आफ्नै गाउँको भाइ सुवास छेत्रीलाई मैदान छोड़ी दिएको साथै समर्थन गरेर आफ्नो सबै शुभचिन्तकहरू र भूतपूर्व सैनिकहरूका परिवारहरूले पनि पत्रकार सुवास छेत्रीलाई नै भोट दिने निवेदन पनि गरेका छन्। मणिकुमार छेत्रीले आफ्नो नामाङ्कन पत्र फिर्ता लिएको विषयमा बोल्दै यो निर्णय संगठनको अध्यक्ष अवकाशप्राप्त कर्नल केशव राईको निर्देशन र सुझाउ अनुसार नै फिर्ता लिएको बताएका छन्। तिनले निर्दलीय प्रार्थी पत्रकार सुवास छेत्रीसित विभिन्न शर्तहरू राखेर नै नामाङ्कन पत्र फिर्ता लिएको अनि यसमा मुख्य रुपमा आगामी दिनमा जीटीएमा एकजना सदस्यको आवश्यकता परेको बेला हामीलाई सघाउनुर्छ भनी शर्त राखिएको र त्यसलाई निर्दलीय प्रार्थी सुवास छेत्रीले पनि मानि लिएको कारणले गर्दा नै आफुले नामाङ्कन पत्र फिर्ता लिएको तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes