निर्दलीय प्रार्थी ज्योति थुलुङ गोरामुमो-बाट निष्कासित

दार्जिलिङ: गोरामुमोको आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टिको आज समष्टि सभापति किशोर राईको प्रमुख उपस्थितिमा समष्टिका सम्पूर्ण प्रतिनिधिहरूलाई लिएर साङ्गठनिक सभा सम्पन्न भयो। सभामा पार्टीको आर्य शाखाका अध्यक्ष ज्योति थुलुङले पार्टी विपरीत कार्य गर्दै जीटीए चुनाउमा आफ्नो उम्मेदवारी दिएर पार्टीको निर्णय प्रति अमान्य गरेकोमा तिनलाई पार्टीबाट निष्कासन गर्नुपर्ने सभाले प्रस्ताव पारित गरेको छ। सभापछि समष्टि प्रवक्ता बीरमान लामाले यसबारे पत्रकारहरुलाई जानकारी गराउँदै भने, हामी जीटीए चुनाउ मात्र होइन, ब्यवस्थाको पनि विरुद्धमा छौँ। ज्योति थुलुङले पार्टीको निर्देशनलाई अनदेखा गरेका छन्। तिनले पार्टीको अनुशासन भङ्ग गरेकोले पार्टीको सिद्धान्त अनि निर्देशनलाई शिरोपर गर्दै समष्टिले ज्योति थुलुङलाई आजदेखि निष्कासन गरेका छन्। तिनले थप जानकारी दिँदै भने, जीटीएको बैधानिकता माथि उच्च न्यायालयमा आगामी 21 जून 2022-को दिन सुनवाइ हुने भएको छ र हामी देशको न्यायालय प्रति पूर्ण विश्वास गर्दछौं। वर्तमान समयमा गोर्खाहरुको भविष्य सुनिश्चित गर्नको निम्ति पार्टी अध्यक्ष मन घिसिङको पहलमा पार्टीले स्थायी राजनैतिक समाधानमार्फत वार्ताको पनि शुरुआत गरेको तिनले बताए। यसको साथै वार्तालाई सफल बनाउनको निम्ति सम्पूर्ण गोर्खाहरु एक हुन आवश्यक रहेको छ भन्दै तिनले अझ भने, अब केन्द्र सरकारले ढिलाइ गर्न हुदैन, दार्जिलिङ पहाड, तराई अनि डुवर्सका जनताले स्थायी राजनैतिक समाधान होस् भनी आफ्नो बहुमुल्य भोट दिएका हुन् अब केन्द्र सरकारले यथाशीघ्र न्याय दिनु पर्छ। जनताले जीटीए चुनाउलाई पूर्ण रुपले खारेज गर्दै स्थायी राजनैतिक समाधानको निम्ति अघि आएर केन्द्र अनि राज्यलाई दबाउ दिने कार्य गर्ने पनि तिनले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişbetciomarsbahiscratosroyalbetcasinoroyal girişcashwincasinomilyonbetpuan girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes