निर्दलीय प्रार्थीका रूपमा नान्टु पालले सिलगढी आसनबाट चुनाउ लड्ने

सिलगढी : सिलगढी विधानसभा आसनबाट नान्टु पाल निर्दलीय प्रार्थीको रूपमा खड़ा हुने भएका छन्। चुनाउ आयोगबाट निर्दलीय प्रार्थीको रूपमा आफूले चुनाउ चिन्ह पाएपछि चुनाउ प्रचार शुरू गर्ने भएका छन्। चुनाउमा अशोक भट्टाचार्य मुख्य प्रतिद्वन्द्वी रहेको बताउँदै तिनले सिलगढीको विभिन्न विकासमूलक कार्यहरूको परियोजनालाई आफ्नो घोषणा पत्रमा सामेल गर्ने भएका छन्। तिनले आज आफ्नो वासस्थानमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले अशोक भट्टाचार्यको भूमिकालाई लिएर आवाज उठाए। तृणमूल प्रार्थी ओमप्रकाश मिश्रालाई सिलगढीको बारेमा कुनै जानकारी नरहेको तिनले बताए। स्मरण रहोस्, सिलगढी विधानसभा आसनको लागि ओम प्रकाश मिश्रालाई तृणमूल प्रार्थीको रूपमा घोषणा गरेकोमा नान्टु पालले क्षोभ प्रकट गर्दै पार्टीबाट राजीनामा दिएका थिए। यसपछि तिनले निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्ने घोषणा गरेका थिए। तिनले कोलकातामा आफ्नो त्याग पत्र पठाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes