निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्ने नान्टु पाल

सिलगढी : 2021-को विधानसभा चुनाउमा सिलगढी आसनबाट तृणमूल नेता नान्टु पाल निर्दलीय प्राथीको रूपमा चुनाउ लड्ने भएका छन्। नान्टु पालले आज सिलगढीमा तृणमूलको राज्य नेतृत्वहरूसित कुराकानी गर्नको साथै आफ्नो वक्तव्य राखे। त्यहाँबाट निस्केपछि तिनले भने, आफूलाई अन्य पार्टीमा जान मनाही गरेको छ। तर म यसबारे चर्चा गर्नेछु। यसको साथै तिनले आफू निर्दलीय प्रार्थीको रूपमा चुनाउमा खडा हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *