निर्दलीय समर्थकहरू लगायत भागोप्रमो-का कार्यकर्ताहरू हाम्रो पार्टी-मा सामेल

दार्जिलिङ (निसं) : निर्दलीय समर्थकहरू लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका कार्यकर्ताहरूले समाए हाम्रो पार्टीको झण्डा। तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत सिङ्ग्रीताम ग्राम पञ्चायत सुङबुङ क्षेत्रका निर्दलीय समर्थकहरू लगायत भागोप्रमो-का कार्यकर्ताहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवर्डसको स्वच्छ विचार माथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए। क्षेत्रीय सभासद एवं हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता सन्नी बम्जनले समर्थकहरूलाई न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। स्थानीय सुङबुङ गाउँमा हाम्रो पार्टीको सांगठनिक सभामा पार्टीका केन्द्रीय कार्यकर्ता एवं क्षेत्रीय सभासद सन्नी बम्जन विशेष रूपमा उपस्थित थिए।

आगामी पञ्चायत चुनाउमा अंशग्रहण गरेका निर्दलीय समर्थकहरूको साथमा स्थानीय भागोप्रमो-का कार्यकर्ताहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवर्डसप्रति आस्था र भरोसा राख्दै हाम्रो पार्टीमा सामेल भए। क्षेत्रीय सभासद सन्नी बम्जनले समर्थन जनाउन आएका समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै भने, तपाई हामी एकबद्ध भए गाउँ,बस्ती, चिया बगान, सिन्कोना बगानहरूमा जनताको राज आउने छ। हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै पहाडमा जनताको राज आउँछ भन्दै आइरहेको छ। 23 वर्षसम्म पहाडमा पञ्चायत चुनाउ नभएकोले गर्दा पहाडको ग्रामीण क्षेत्रहरूमा विकास पुग्न सकेको छैन। गाउँ-बस्ती, चिया बगान, सिन्कोना बगान आदि क्षेत्रका वासिन्दाहरू बाटो, पिउँने पानी आदि जस्ता बुनियाँदी सुविधाहरूदेखि वञ्चित भएको देख्दा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले आफ्नो नीजि कोषबाट 4 सयभन्दा धेर बाटोहरूको खन्न कार्य गरी दिइसकेका छन। त्यसरी नै तिनले ग्रामीण क्षेत्रहरूमा समाज घर, खेल मैदान, पिउँने पानीको व्यवस्था गरी दिइसकेको तिनले बताए। भोलीको दिनमा जनताको राज आए पहाडमा अझ धेर विकास मूलक कार्यहरू हुनेछ भन्ने सचेत जमातहरूको सोंच रहेको सभासद सन्नी बम्जनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetkazansana girişkazansanacasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes