निर्दल प्रार्थी डा. ज्ञानचन्द्र सुब्बाले रम्बी बजार क्षेत्रमा गरे चुनाउ प्रचार

मङ्पू (निसं): लाब्दा-मङ्पू समष्टिका निर्दल प्रार्थी डा. ज्ञानचन्द्र सुब्बाले आज राष्ट्रिय राजमार्ग 10 अन्तर्गत रम्बी बजार क्षेत्रमा आफ्नो चुनाउ प्रचार गरे। तिनले आज रम्बी बजार क्षेत्रका व्यापारीहरू लगायत स्थानीय मानिसहरूसँग घर-दैलो अभियान अन्तर्गत भेटघाट गर्दै आफुलाई यसपाली भोट दिएर विजय बनाउने अपिल गरे। यसक्रममा तिनलाई रम्बी बजार क्षेत्रका व्यापारीहरू लगायत स्थानीय मानिसहरूले न्यानो स्वागत जनाए भने तिनीहरूले पनि एकमात्र योग्य प्रार्थी डा. ज्ञानचन्द्र सुब्बालाई नै विजय बनाउने वचन दिएका छन्। चुनाउ प्रचारको क्रममा मानिसहरूको तिनले घर दैलोमा पुगेर सम्पूर्ण गुनासोहरू पनि सुन्ने कार्य गरे। विशेष गरेर रम्बी बजार क्षेत्रमा सार्वजनिक शौचालय र पिउने पानीको समस्या रहेको मानिसहरूले गुनासो पोखे। रम्बी बजार क्षेत्रमा मानिसहरूलाई सार्वजनिक शौचालयको कमीले गर्दा बजार आएका मानिसहरूले धेरै समस्या भोग्न परिरहेको बताउँदै चुनाउमा विजय बनाएर पठाएपछि यस समस्याको समाधान गर्नमा पहल गरिदिने तिनीहरूले माग गरेका छन्। यसको साथै पिउने पानीको समस्या समाधानको निम्ति पनि तिनीहरूले पहल गरिदिने माग गरेका छन्। यसैक्रममा, निर्दलीय प्रार्थी डा. ज्ञानचन्द्र सुब्बाले क्षेत्रवासीको गुनासो र समस्यालाई मध्यनजर राखेर भविष्यमा तिनीहरूको समस्या समाधानको निम्ति पहल गरिदिने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes