निरीक्षण गर्ने 48 घण्टामा अनुमति नदिए निर्वाचित सभासदहरू आफै स्ट्रोङ रूममा प्रवेश गर्ने अजय एडवार्डसको चेतावनी

दार्जिलिङ (निसं): जीटीएद्वारा आयोजित टेट परीक्षाको प्रश्न पत्र राखिएको स्ट्रोङ रूमको निरीक्षण गर्ने अनुमतिको माग गर्दै निर्वाचित सभासद एवं हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जिल्ला स्कूल बोर्ड अध्यक्ष समक्ष अर्जी पत्र चढाएका छन्। सभासद एडवाडर्सले पत्रको प्रतिलिपि जीटीए चिफ, जीटीए मुख्य सचिवलाई पनि पठाएका छन। स्मरण रहोस्, गत 14 फरवरी 2021-मा जीटीएले आयोजना गरेको टेट परीक्षामा रूपियाँ तिरेर धेरैजना परीक्षार्थीहरूले फारम भरेपछि परीक्षामा बसेका थिए तर यतिका वर्ष बितिसक्दा पनि उक्त परीक्षाको परिणाम सार्वजनिक नगरेपछि परीक्षार्थीहरूमा निराशापन साथै विभिन्न प्रकारको शंका-उपशंकाहरू छाएको थियो। यसपछि यस विषयमा सम्बन्धित विभाग समक्ष गरेको आरटीआई-को प्रतिउतरले परीक्षार्थीहरूको भावनामा ठेस पुगेको सभासद अजय एडवार्डसले जनाएका छन्। यसको साथै तिनले जीटीएद्वारा आयोजित टेट परीक्षामा अंशग्रहण गर्ने परीक्षार्थीहरूको प्रश्न पत्रहरू सुरक्षित छन् की छैनन भन्ने विषयमा पनि शंका-उपशंकाहरू उठन थालेपछि आफुहरू जीटीएको निर्वाचित सभासद भएको हुनाले साथै आफुहरूको क्षेत्रबाट पनि धेरै शिक्षित बेरोजगारहरूले उक्त टेट परीक्षा दिएको हुनाले यी विषयमा सोधखोज शुरू गरेको सभासद एडवाडर्सले बताएका छन्।

तिनले दिएको जानकारी अनुसार गत 27 सेप्टेम्बर आफु लगायत हाम्रो पार्टीका निर्वाचित सभासदहरूले शिक्षा विभागीय सचिवसँग भेट गरिसकेका छन्। टेट परीक्षा भएको दुई वर्ष बितिसक्दा पनि आजसम्म परीक्षाको रिजल्ट सार्वजनिक नहुनु अति नै चिन्ताको विषय रहेको सभासद एडवाडर्सले बताएका छन्। एउटा प्रश्नको जवाबमा सभासद अजय एडवाडर्सले स्पष्ट शब्दमा भने, जीटीए चिफ अनित थापा दाजुले हिज विहिबार पत्रकारहरूलाई शिक्षा विभाग जीटीएको हस्तानन्तरण विभाग रहेको बताउँदै थिए। यस्तै हो भने जमीन पनि हस्तानन्तरण भइसकेको विभाग हो तर चिया श्रमिकहरूले पाँच डेसिमल होइन, आफ्नो सबै जमीनको पट्टा चाहिन्छ भन्दा चाहिँ तिनले किन राज्य सरकारलाई सोध्नु पर्छ, सरकारसँग कुराकानी गर्नेछु भन्ने कुन आधारमा भनेका हुन् भन्ने प्रश्न गरेका छन्। यसले तिनको दोहोरो चरित्र उदाङगो भएको छ भन्दै अनित थापा दाजुको यस्तो दोहोरो चरित्रको कारणले गर्दा नै आफुहरूलाई जीटीएले गराएको टेट परीक्षामाथि पनि शंका रहेकोले आज हामीले जिल्ला स्कूल बोर्डको अधिकारी समक्ष जीटीएद्वारा आयोजित टेट परीक्षाको उत्तर पुस्तिका राखिएको स्ट्रोङ रूम-को निरीक्षण गर्ने अनुमति माग्दै अर्जी पत्र चढाएका तिनले बताए। आगामी 48 घण्टाको अवधिमा पनि यदि स्ट्रोङ रूमको निरीक्षण गर्ने अनुमति प्रदान नगरे निर्वाचित सभासदहरू जन प्रतिनिधि भएको नातामा मिडिया कर्मीहरूलाई साथमा लिएर स्ट्रोङ रूममा प्रवेश गरेर यसको निरीक्षण गर्ने सभासद अजय एडवाडर्सले चेतावनी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes