निर्मल बंगला मिशन अन्तर्गत बाल्टी वितरण

सिलगढ़ी: पार्षद नान्टू पाल निर्मल बंगला मिशनलाई सफल बनाउने उद्देश्य लिएर आज सड़कमा ओर्लिए। तिनी हास अस्वस्थ्य रहे तापनि यसको कुनै पर्वाह नगरी टोटो चलाएर वार्डका विभिन्न इलाकामा घुमिरहेका छन्। यस अवधि तिनले वार्डका मानिसहरूलाई बाल्टी पनि वितरण गरे। तिनले बताए अनुसार सलिड वेस्ट म्यानेजमेन्ट कमिटीको तर्फबाट मैला-कुचैला उठाउनको लागि एउटा टोटोको व्यवस्था गरिदिएको छ। अर्कोतिर, वार्डका वासिन्दाहरूलाई तिनीहरूको घर-घरमा गएर बाल्टीहरू प्रदान गरिरहेका छन्


Leave a Reply

Your email address will not be published. Required fields are marked *