निरपानियाको माउण्ट जायन स्कुलको लकडाउन अवधिको शुल्कमा छुट

मिरिक : तराईको निरपानिया बस्तीको माउण्ट जायन इङ्ग्लिस स्कुलले लकडाउन अवधिको स्कुल फिस लगायत आवश्यक शुल्कहरूमा छुट दिएकोबारे स्कुलका संस्थापक प्रिन्सिपल रिकमस प्रधानले आज जानकारी दिएका छन्। कोरोना महामारीको कारण हाल अभिभावकहरू आर्थिक संकटसँग जुझिरहेकोले गर्दा लकडाउन अवधिको स्कुल फिस अनि आवश्यक चार्जहरू नलिने स्कुल कर्तृपक्षले निर्णय लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.