निःशुल्क आँखा जाँच शिविर

सुकेपोखरी : आशा स्वनिर्भर समूह समरीपानी टपलाइन पोख्रेबुङ ग्राम पञ्चायत दुईको पहलमा आज निःशुल्क आखाँ जाचँ शिविरको आयोजना गरियो। सिलगढ़ीबाट आएका आँखा विशेषज्ञ तथा टोलीले स्थानीय तथा सङ्लग्न क्षेत्रका रोगीहरूको आँखा जाँच गर्दै उचित परामर्श दिए। यसको साथै धेरैजना रोगीहरूलाई चश्मा पनि वितरण गरियो। उक्त शिविरको माध्यमद्वारा धेरै आँखा रोगीहरू लाभान्वित बने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *