निःशुल्क आँखा जाँच शिविर

जलपाइगढ़ी: जलपाइगढ़ी ट्राफिक पुलिसको आयोजनामा आज एउटा निःशुल्क नेत्र जाँच शिविर सम्पन्न गरियो। जलपाइगढ़ी सदर ट्राफिक विभागको कार्यालयमा बस चालकहरूको निम्ति उक्त शिविरको आयोजना गरिएको थियो। यसको साथै रोगीहरूको जाँच गरेपछि तिनीहरूलाई नि:शुल्क दवाई तथा चश्मा पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *