निःशुल्क आँखा जाँच शिविर

सिलगढी : डाबग्राम फुलबारी 2 नम्बर देउनियापाडास्थित गिरेन संघको पहलमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गर्यो। शिविरमा लगभग 1 सयजना मानिसहरूले आफ्नो आँखा जाँच गराए। उक्त शिविरमा केही रोगीहरूलाई निःशुल्क आँखा अपरेशनको व्यवस्था पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *