निःशुल्क चिकित्सा सेवा प्रदान गर्ने डा. स्वपन रायलाई सहयोग गर्ने पद्मश्री करीमुल हकको अपील

मालबजार : मालबजारको राजाडाङ्गास्थित पद्मश्री करीमुल हकको मानवसेवा सदनमा गरिबका चिकित्सक स्वपन रायले निःशुल्क चिकित्सा शिविरको आयोजना गरे। स्वपन राय 18 वर्षदेखि चिकित्सा सेवा प्रदान गर्दै आइरहेका छन् भने कोरोना परिस्थितिमा पनि तिनले निःशुल्क चिकित्सा सेवा साथै दबाईहरू प्रदान गरिरहेका छन्। तिनले चियाकमान लगायत सुदूरवर्ती इलाकाहरूमा गएर निःशुल्क चिकित्सा शिविरको आयोजना गरेर मानिसहरूको स्वास्थ्य जाँच गर्नको साथै औषधिहरू प्रदान गरिरेहका छन्। यस कार्यको लागि तिनले धेरै समस्याको सामना गर्न परिरहेकोले गर्दा पद्मश्री करीमुल हकले स्वपन रायको लागि वाहनको व्यवस्था गरिदिने व्यक्ति तथा संस्थालाई अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes