निःशुल्क ग्यास दिलाइदिने नाममा रुपियाँ ठग्ने युवक पक्राउ

सिलगढी : उज्वला ग्यास योजना अन्तर्गत निःशुल्क ग्यास दिने नाममा फारम भरेर रुपियाँ लिने एकजना युवकलाई स्थानीय मानिसहरूले पक्राउ गरेर पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेका युवक रोहित शाहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार रोहित शाहले सिलगढीको पञ्चानन कोलनी इलाकाका मानिसहरूलाई उज्वला ग्यास योजना अन्तर्गत निःशुल्क ग्यास दिलाइदिने नाममा तिनीहरू प्रत्येकबाट फारम भरेर 2 सय रुपियाँ लिइने गर्दथे। उक्त युवकले तिनीहरूबाट आधार कार्ड, राशन कार्ड तथा फोटो समेत लिएका थिए। गत केही महिना अघिदेखि उक्त युवकले इलाकाका धेरैजना मानिसहरूबाट 2 सय रुपियाँ लिएर फारम भर्ने गरेको साथै उक्त फारमको पछिल्तिर एउटा ग्यास एजेन्सीको नाम लेखेको थियो। स्थानीय केही मानिसहरूलाई उक्त युवकमाथि सन्देह लागेपछि तिनीहरूले फारमको पछिल्तिर लेखिएको ग्यास एजेन्सीमा सम्पर्क गर्दा उक्त युवक ग्यास एजेन्सीको कर्मी नरहेको साथै उक्त फारम नकली रहेकोबारे थाहा पाए। यसपछि तिनीहरूले उक्त युवकलाई रोकेर राखेपछि घटनाबारे पुलिसलाई जानकारी गराए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई पक्रेर लगेको बताइएको छ। उक्त युवकबाट 500 वटा नकली फारम उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes