निःशुल्क नेत्र जाँच शिविर

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड तृणमूल महिला कांग्रेसको तर्फबाट पार्टीको स्थापना दिवसको उपलक्ष्यमा आज निःशुल्क नेत्र जाँच शिविरको आयोजना गर्यो। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकारले उक्त कार्यक्रमको शुभारम्भ गरे। शिविरको माध्यमद्वारा रञ्जन सरकारले एकजना दिव्याङ्ग बालकलाई व्हिलचेयर पनि प्रदान गरे। यस शिविरमा 2 सयजना मानिसहरूले आफ्नो नेत्र जाँच र ब्लड शुगर जाँच गराए। यसको साथै शिविरमा मानिसहरूलाई निःशुल्क दवाइ पनि वितरण गरियो। उक्त शिविरमा तृणमूल कांग्रेस टाउन-1 अध्यक्ष सञ्जय पाठक, तृणमूल महिला कांग्रेस अध्यक्षा सुष्मिता सेन गुप्त, सिलगढी विधानसभा क्षेत्रकी कार्यकारी अध्यक्षा मल्लिका देवनाथ, 46 नम्बर वार्ड अध्यक्ष मुहम्मद जुहुर, लीटन साहालगायत धेरै संख्यामा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom