निःशुल्क स्वास्थ्य जाँच शिविर

सिलगढी : सिलगढी नगरनिगमको 29 नम्बर वार्ड तृणमूल कांग्रेसको तत्वावधानमा अनि ग्रेटर लायन्स क्लबको सहयोगितामा आज एउटा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। यस शिविरमा दाँत विशेषज्ञ, नेत्र रोग विशेषज्ञ लगायत अन्य चिकित्सकहरू उपस्थित थिए। यस शिविरमा इलाकाका धेरैजना मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गराउनको साथै तिनीहरूलाई दवाई पनि वितरण गरियो। यस अवधि तृणमूल कांग्रेस नेता विजय दे लगायत अन्य स्थानीय नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *