निःशुल्क स्वास्थ्य जाँच एवम् रक्तदान शिविर

राजगञ्ज : राजगञ्जको आमबारी इलाकाको साहेबपाडा अल अमिन किशोर संघको आयोजनामा आज विभिन्न समाजमूलक कार्यसूची पालन गरियो। यस अवसरमा रक्तदान शिविर, वस्त्र वितरणलगायत निःशुल्क स्वास्थ्य जाँचको आयोजना गरियो।


अल अमिन किशोर संघ र उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालको सहयोगमा आज स्वास्थ्य जाँच शिविर र रक्तदान शिविरको आयोजना गरिएको हो। यसको साथै भलिबल प्रतियोगिताको पनि आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *