नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

खरसाङ (निसं): लायन्स क्लब, भानु वेलफेयर अनि सहयोगी हातको संयुक्त तत्वावधानमा आज खरसाङको नयाँ बजारस्थित लायन्स क्लब अफिस परिसरमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। शिविरमा खरसाङको वार्ड नम्बर 17, 18 अनि खहरे बस्तीका बुजुर्ग व्यक्तिहरू स्वास्थ्य जाँच गराउन आएका थिए। जाँच अवधि 3 जनालाई मोतिबिन्दुको अपरेसनको निम्ति सिलगढी पठाइयो।

शिविर विषयमा लायन्स क्लबका पूर्व गभर्नर पीसी अग्रवालले जानकारी दिँदै भने, यस शिविरमा आँखा, दाँत, नाक, कान घाँटी अनि मधुमेहको नि:शुल्क जाँच गरियो। यो शिविर विशेष गरी गाउँ अनि वार्डमा रहेका असहाय, वृद्ध व्यक्तिहरूको निम्ति आयोजना गरिएको हो। डाक्टरहरु सिलगढी लायन्स क्लबबाट आएका थिए। यदि कुनै पनि व्यक्तिमा मोतिबिन्दु पाइयो भने लायन्स क्लबले नि:शुल्क अपरेसन पनि गराउने प्रबन्ध मिलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes