एनजेपीबाट अयोध्यातर्फ प्रस्थान गर्यो आस्था स्पेसल ट्रेन

सिलगढी : अयोध्यामा राम मन्दिरको उद्घाटनपछि देशको भिन्ना-भिन्नै ठाउँबाट आएका राम भक्तहरूले रामलालाको दर्शन गर्न प्रतीक्षा गरिरहेका छन्। भारतीय रेलवेले राम भक्तहरूको आशा पुरा गरिदिएको छ। उत्तर प्रदेशको लागि आजदेखि आस्था स्पेसल ट्रेन शुरू भएको छ। उक्त ट्रेन यात्रा असमबाट शुरू भएको छ भने अलिपुरद्वार, जलपाईगढी हुँदै एनजेपी स्टेसनमा आइपुगेको छ। आज दिउँसो उक्त ट्रेन एनजेपी स्टेसनमा आइपुगेपछि विश्व हिन्दु परिषदको तर्फबाट अयोध्या दर्शनको लागि गएका लगभग 1500 यात्रीलाई भेला गरेर आस्था स्पेसल ट्रेनमा सवार गरेर प्रस्थान गरायो। रेलवेको उक्त पहललाई लिएर भक्तहरू निक्कै खुसी छन्। यस विषयमा रेलवेका अधिकारीहरूले बताएअनुसार देशको विभिन्न प्रान्त लगायत सिलगढीमा पनि अयोध्या दर्शनको लागि गएका भक्तहरूको लागि विशेष व्यवस्था गरिएको थियो। यात्रा मात्र नभएर खानाको व्यवस्था, यात्रा अवधि सबै सुयोग सुविधाप्रति विशेष ध्यान राखेको थियो। उक्त ट्रेन आईआरसीटीसीको तर्फबाट व्यवस्थापन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbahsegel girişbahsegel Built with ❤︎ by appycodes