एनजेपीबाट कलकत्तासम्म चाँडै चल्ने वन्दे भारत एक्सप्रेस परिसेवा : सांसद राजु विष्ट

सिलगढी : एनजेपीदेखि कलकत्तासम्म एउटा नयाँ ट्रेन परिसेवा चाँडै सुरू गरिने भएको छ। आज जंक्शन रेलवे स्टेशनमा एउटा कार्यक्रममा अंश ग्रहण गर्न आएका सांसद राजु विष्टले दिएको जानकारी अनुसार एनजेपीदेखि कलकत्तासम्मको लागि वन्दे भारत एक्सप्रेस परिसेवा शुरू गरिने छ। रेलवे मन्त्रालयको तर्फबाट यस परिसेवालाई शुरू गर्नको लागि अनुमति दिइसकेको छ। अहिले रेलवे विभागले एनजेपीदेखि हावडासम्मको रेलवे ट्रयाकलाई अझ राम्रो बनाउनको लागि काम चलिरहेको छ। वन्दे भारत एक्सप्रेस परिसेवा चलाउँदा कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्यले काम तीव्र गतिमा भइरहेको छ। आगामी 2023-को अन्तसम्म वन्दे भारत एक्सप्रेस परिसेवा एनजेपीबाट कलकत्तासम्मको लागि शुरू हुनेछ भने मोदी सरकारमा कुनै पनि कुरा असम्भव नरहेको सांसद राजु विष्टले दावी गरे। स्मरण रहोस, गत महिना अघि दार्जिलिङ मेललाई एनजेपीको बद्ली हल्दीबाड़ीबाट चलाएपछि यसलाई लिएर धेरै मानिसहरूले असन्तुष्टि व्यक्त गरेका थिए। यसैले मानिसहरूको असन्तुष्टिलाई ध्यानमा राखेर रेलवेको तर्फबाट रेलवे मार्गबाट आवत-जावत् गर्नका लागि एउटा ठूलो परिवर्तन गरिरहेको छ। उत्तर पूर्वी भारतको सबैभन्दा ठूलो रेलवे स्टेशनबाट वन्दे भारत एक्सप्रेसको दोस्रो परिसेवा पनि अब सुरू हुने भएको छ। यसैगरी, सेभोकदेखि रम्फूसम्मको ट्रेन परिसेवाको लागि दुईवटा टनलको काम पूरा भइसकेको छ भने रहल कार्य युद्धस्तरमा भइरहेको तिनले जानकारी गराए। यसवाहेक, मिरिकदेखि कालेबुङसम्म रेल परिसेवाको लागि रेलवे विभागलाई प्रस्ताव आएकोले गर्दा यसलाई लिएर विचार भइरहेको बताइएको छ। अर्कोतिर,यस विषयमा उत्तर पूर्वी सीमान्त रेलवेका जेनरल म्यानेजर अनसूल गुप्ताले भने, वन्दे भारत एक्स्प्रेस ट्रेन वर्ष 2023-को नोभेम्बर अथवा दिसम्बरदेखि चल्न सुरू हुनेछ। हाल रेलवे एनजेपीदेखि कलकतासम्मको रेलवे ट्रयाक 130 किलोमीटर स्पीडले चल्नको लागि तयार गरिँदैछ। आज सिलगढी जंक्शन रेलवे स्टेशनमा नयाँ भीआईपी लज अनि नयाँ फुटओभर ब्रिजको सांसद राजु विष्टले उद्घाटन गरे। यस अवधि विधायक शंकर घोष लगायत रेलवेका अधिकारीहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinovdcasinoJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes