एनजेपीबाट शुरू हुने इलेक्ट्रिक ट्रेन परिसेवा

सिलगढी : यसै महीनामा एनजेपी स्टेशनबाट हावड़ा र सियालदहबीच इलेक्ट्रिक ट्रेन परिसेवा शुरू गरिने भएको छ। गत केही दिनदेखि गुन्जरिया-एनजेपीलगायत विभिन्न मार्गहरूमा इलेक्ट्रिक ट्रेन परीक्षामूलक रूपमा चलाइरहेको छ। रेलवे सूत्रअनुसार एनजेपी-हावड़ा शताब्दी एक्सप्रेस, एनजेपी-मालदा प्यासेन्जर ट्रेन इलेक्ट्रिक इञ्जिनद्वारा चल्नेछ। दार्जिलिङ मेल तथा पदातिक एक्सप्रेस पनि यसै महीनाको अन्तदेखि इलेक्ट्रिक इञ्जिनको माध्यमद्वारा चल्ने भएको छ। आगामी 13 जनवरीदेखि उक्त परिसेवा शुरू गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş