एनजेपी ड्राई पोर्ट तोड़फोड़ काण्डको भाजपा-द्वारा तीव्र निन्दा

सिलगढी : एनजेपी ड्राई पोर्टमा हालै भएको तोड़फोड़ काण्डलाई तृणमूलले सामान्य देखाउने प्रयास गरेको भाजपाको आरोप रहेको छ। अर्कोतिर भाजपाका नेताहरूलाई फोनमार्फत् तृणमूलमा फर्काइ ल्याउने प्रयास गर्नको साथै तृणमूलका मन्त्री तथा नेताहरूले विभिन्न प्रकारले धम्की दिइरहेको भाजपा राज्य महासचिव सायन्तन बसुले आरोप लगाएका छन्। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले एनजेपी ड्राई पोर्ट तोड़फोड़ घटनाको तीव्र निन्दा गरे। उक्त घटनाको हुन अघि अनि यसपछि भाजपा सिलगढी सांगठनिक जिल्ला उपाध्यक्ष जयदीप नन्दीलाई तृणमूलका एकजना मन्त्री तथा नेताहरूले पार्टीमा फर्काइ ल्याउनको लागि फोन गरेर जबरजस्ती गर्नको साथै विभिन्न प्रकारले धम्की दिइरहेको तिनले आरोप लगाए। भाजपा छोडेर कोही कहीँ जाँदैन भनी सायन्तन बसुले स्पष्ट पार्दै तिनले फोन अथवा धम्की दिने कार्य बन्द नगरे जसले फोन गर्छ त्यसकै घरअघि भाजपाले धरना प्रदर्शन गर्ने बताए। स्मरण रहोस्, हालै एनजेपीको ड्राई पोर्टमा भएको तोड़फोड़ घटनालाई लिएर राजनैतिक माहौल गर्मिएको छ। उक्त घटनामा संलग्न रहेका तृणमूल नेता प्रसनजीत रायलाई पार्टीबाट वहिष्कृत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes