एनजेपी गोरामोडको एउटा घरबाट लाखौँ रुपियाँको चोरी

सिलगढी : एनजेपी थाना अन्तर्गत गोरामोड इलाकाको एउटा घरबाट लाखौँ रुपियाँको सुनको बहुमूल्य गरगहना सहित नगद रुपियाँ चोरी भएको छ। प्राप्त जानकारी अनुसार गत एक हप्ता अघि धनेश राय र तिनको परिवारका सदस्यहरू असम घुम्न गएका थिए। असमबाट घर फर्कि आउँदा  दैलोको ताला भत्केको अवस्थामा रहेको साथै घरभित्र सबै सरसमानहरू छरपस्ट रहेको देखे। घरमा कोही पनि नरहेको फाइदा उठाएर लाखौँ रुपियाँको बहुमूल्य गरगहना सहित नगद रुपियाँ चोरी भएको तिनले बताए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes