एनजेपी हत्याकाण्ड: आरोपीहरूलाई कठोर सजाय दिनु पर्ने मांगमा गाउँलेहरूले थानामा सुम्पियो ज्ञापन

सिलगढी (निसं): सिलगढीको वार्ड नम्बर 35 मा भएको हत्या काण्डका आरोपीहरूलाई कठोर सजायगदिनु पर्ने मांग गर्दै स्थानीय मानिहरूले एनजेपी थानामा सामूहिक ज्ञापन सुम्पिए। बिहिबार राति सिलगढीको 35 नम्बर वार्डको रायपाडाका वासिन्दाहरूले थाना अघिल्तिर विरोध प्रदर्शन गरे। यसको साथै तिनीहरूले दोषीहरूलाई कठोर सजाय दिनु पर्ने मांग गरे। यसपछि  एनजेपी थानाका ओसी निर्मल दासलाई भेटेर एउटा ज्ञापन पनि सुम्पिएको छ।

मृतकको परिवार लगायत स्थानीय मानिसहरूले बताए अनुसार हत्या भएको लगत्तै अर्को दिन आरोपीहरू विरूद्ध लिखित अभियोग दर्ता गरेका थिए। ती आरोपीहरू विरूद्ध धेरैवटा गम्भीर आरोपहरू रहेको छ।  तर कसरी पुलिसको नजरबाट बाँचेर दोषीहरूले जलपाईगढी कोर्टमा सरेन्डर गरे भन्ने तिनीहरूले प्रश्न तेर्साएका छन्। यो पुलिसको लापर्वाही हो भन्दै स्थानीय मानिसहरूले दोषीहरूलाई कडाभन्दा कडा सजाय दिने मांग गरेका छन्।       

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes