एनजेपी इलाकामा लापर्वाहीको साथमा ट्रकहरूको चलाचल, 1 जनाको मृत्यु

सिलगढी : एनजेपी इलाकामा लापर्वाहीको साथमा ट्रकहरू चलाचल गर्ने गर्दछ। उक्त इलाकामा ट्रकले किच्चाएर फेरि एकजना युवकको मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त इलाकामा एकपछि अर्को गर्दा दुर्घटना तथा मृत्यु समेत हुने गरे तापनि ट्रकहरूविरुद्ध कुनै कार्वाही नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। गत राति एनजेपी थानाबाट केही पर अम्बिकानगर बजार नजिक ट्रकले किच्चाएर एकजना युवकको मृत्यु भएपछि आक्रोशित मानिसहरूले उक्त ट्रकमा आगो लगाइदिएको छ। मृतक युवक अजित कर्मकारको रूपमा चिन्हित गरिएको छ। तिनको घरमा आमा, स्वास्नी र 2 वर्षको नानी रहेको छ। हिजो राति अम्बिकानगर बजारमा अजित कर्मकार स्कुटीमा बसेर साथीहरूसित कुराकानी गरिरहेको समय एउटा बालुवा बोकेको ट्रकले धक्का दिँदा तिनी सडकमा लडेपछि ट्रकको चक्काले किच्चाएर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेका थिए। घटनापछि आक्रोशित मानिसहरूले उक्त ट्रकमा आगो लगाइदिए। स्मरण रहोस्, गत केही महिना अघि रेल अस्पताल नजिक ट्र्याङ्करको धक्का लागेर एउटी महिला र तिनको छोरीको मृत्यु भएको थियो। उक्त महिलाले स्कुल छुट्टी भएपछि छोरीलाई साइकलमा बसाएर घर फर्किरहेको समय ट्र्याङ्करले किच्चाएर दुई आमा-छोरीको मृत्यु भएको थियो। गत वर्ष पनि अम्बिकानगर नजिक ट्रकको धक्काले एकजना युवकको मृत्यु भएको थियो। उक्त इलाकामा लापर्वाहीको साथमा ट्रकको चलाचल हुने गरेकोले गर्दा एकपछि अर्को गर्दै दुर्घटनाहरू हुने गरेकोले स्थानीय मानिसहरू लगायत व्यवसायीहरूले क्षोभ प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes