एनजेपीको भक्तिनगर इलाकामा वाहनको धक्का लागेर धेरैजना घाइते

सिलगढी : लापर्वाहीको साथमा चलाएको वाहनको धक्का लागेर धेरैजना घाइते भएका छन्। उक्त घटनाले गत राति एनजेपीको भक्तिनगर इलाकामा सनसनी मच्चियो। हाल घाइतेहरू सिलगढी जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा छन्। प्राप्त जानकारी अनुसार गत राति फुलेश्वरीबाट एनजेपी जाने बाटोमा एउटा वाहनले धेरैजनालाई धक्का दिँदा तिनीहरू गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। अर्कोतिर, घटनापछि स्थानीय मानिसहरूले उक्त वाहनको पछि गरे तापनि चालकले वाहन एनजेपी भक्तिनगर इलाकामा राखेर त्यहाँबाट चम्पट कसेको बताइएको छ। यसपछि आक्रोशित मानिसहरूले उक्त वाहन तोडफोड गरिदिएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर वाहन आफ्नो नियन्त्रणमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। घटनाको खबर पाएर 35 नम्बर वार्डका काउन्सिलर शम्पा नन्दी घटनास्थलमा पुगेकी थिइन्। तिनले बताएअनुसार लापर्वाहीको साथमा चलाएको वाहनको धक्का लागेर धेरैजना घाइते भएका छन्। घाइतेहरूको हाल सिलगढी जिल्ला अस्पतालमा उपचार चलिरहेको छ। घाइते परिवारको साथमा रहने बताउँदै तिनले घटनाको दोषीलाई कठोर सजाय दिनुपर्ने माग पनि गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes