एनजेपीको ड्राई पोर्टमा आयात-निर्यातको कार्य शुरू

सिलगढी : एनजेपी संलग्न भोलामोडस्थित ड्राई पोर्टमा आजदेखि आधिकारिक रूपमा आयात-निर्यातको कार्य शुरू भएको छ। आज 12 वटा बगी भएको एउटा ट्रेन र्‍याक कोलकाताको लागि प्रस्थान गर्यो। स्मरण रहोस्, यो पूर्वोत्तर भारतमा पहिलो ड्राई पोर्ट हो। विशेष गरेर उक्त ड्राई पोर्टको माध्यमद्वारा विभिन्न सर-समानहरू कम मूल्य तथा कम समयमा सोझै अन्य राज्यहरू तथै छिमेकी देशहरूमा पठाउन सकिन्छ। उक्त ड्राई पोर्ट गत वर्ष 2020 मा तयार भए तापनि विभिन्न सरकारी नियमहरूको जटिलताले गर्दा आयात-निर्यातको काम रोकिएको थियो। अन्ततः आजदेखि आधिकारिक रूपमा आयात-निर्यात कार्य शुरू भएको छ। संस्थाका म्यानेजर मोहम्मद आलम खानले बताएअनुसार अब हप्तामा दुई दिन उक्त ट्रेनमार्फत् सोझै सर-समानहरूको आयात निर्यात गरिनेछ। आगामी दिनमा अझ यसको सङ्ख्या बढाइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes